काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले शुसक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपियाँ ५७ पैसा र बिक्रीदर १४२ रूपियाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपियाँ ४३ पैसा र बिक्रीदर १६५ रूपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ…