दैलेखमा फेला परेको प्राकृतिक मिथेन ग्यासको उत्पादन र बिक्रीवितरणको जिम्मा आयल निगमलाई दिन सरकारलाई सुझाव

काठमाडौं, १८ कात्तिक । दैलेखको जलजलेमा फेला परेको प्राकृतिक मिथेन ग्यासको उत्पादन र बिक्रीवितरणको जिम्मा नेपाल आयल निगमलाई दिन सरकारलाई सुझाव दिइएको छ । नेपाल निगमका निर्देशक विनीतमणि उपाध्यायको संयोजकत्वमा गठित ‘दैलेखको प्राकृतिक ग्यासको व्यावसायिक सम्भाव्यता अध्ययन’ टोलीले निगमलाई उत्पादन, सञ्चालन र वितरणको जिम्मा दिन सुझावसहितको प्रतिवेदन तयार पारेको छ । टोलीले मङ्गलबार उद्योग, वाणिज्य तथा…