सुनको मूल्य आज पनि घट्यो,चाँदी तोलाको ३ हजार ६०० पुग्यो

काठमाडौं, २३ मंसिर ।  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७०० रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो।नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा…