काठमाडौं । दुई वाणिज्य बैंककाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १६ गते) अन्तिम दिन हाे । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले भालि बुक क्लाेज गर्दैछन् । आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ…