नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण

काठमाडौं, २९ साउन ।  सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो । बैठकले कार र भ्यानहरू काठमाण्डौतर्फ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाण्डौ उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकेको छ । यस्तै मिनी बसरमिनी ट्रकले काठमाण्डौ प्रवेश गर्दा नागढुङ्गा सुरुङमार्ग प्रयोगबापत १ सय…