दरबार मार्ग ,काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिति २०८२–०४–१८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्ट का तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री…