बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। प्राधिकरणले गत साउन २३ गते सात दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो। अर्थ मन्त्रालयका अनुसार आवेदन दिनेहरूमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी…