अमेरिकी डलरको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बड्यो

काठमाडौँ, १९ मंसिर  ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको मूल्य घटेको छ भने अस्ट्रेलियन डलरको मूल्य बढेको छ। युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि आज केही सस्तिएका छन्।आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा…