काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ ।
चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार १२ : २३ बजे
प्रतिक्रिया