एमालेको सचिवालय बैठक सुरु

काठमाडौं, ५ असोज । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी हुनुभएको छ।

बैठकले आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १० : ५६  बजे