विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, २५ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख डीपी अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।

विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका हुन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १४ : ३१  बजे