काठमाडौँ, १७ जेठ । टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका यात्रु जहाजमै अचेत भएका छन् ।विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए ।अचेत फेला परेपछि विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई अनुसन्धानका लागि बोलाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
15
Shares








प्रतिक्रिया