घरबाटै दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, ४ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ पर्नुभएको छ । उहाँलाई सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  २१ : २९  बजे