निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं, १ फागुन । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरू भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो । स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार  १२ : २३  बजे