अमेरिकी कर विवादबिच पुटिन र भारतीय सुरक्षा प्रमुखबिच भेटवार्ता

मस्को, २३ साउन । वासिङ्टनले मस्कोको तेल खरिदमा कर वृद्धि गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनको व्यापार साझेदारलाई प्रभावित गरेर युक्रेनमाथिको आक्रमण अन्त्य गर्न दबाब दिने अभियान अन्तर्गत तीन हप्ताभित्र लागु हुने गरी भारतीय सामानमा थप २५ प्रतिशत कर…