जम्मु कस्मिर बाढीको कहरमा ज्यान गुमाउने ३३ पुगे, २ सयभन्दा बढी बेपत्ता

काठमाडौं, २९ साउन ।  जम्मू कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिकै बिहीबार आएको भीषण वर्षापछिको बाढीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको उद्धार गरिएको छ। घटनामा १ सय २० भन्दा बढी घाइते र २ सय भन्दा बढी बेपत्ता भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको जानकारी पाउने बित्तिकै राहत र…