काठमाडौं, २३ असोज। इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा ‘हस्ताक्षर’ भएको ट्रम्पको घोषणा काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ सबै बन्धकहरू धेरै छिट्टै रिहा हुने भन्ने हो भने इजरायलले…