गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा हमासको संशोधन

काठमाडौँ, १८ जेठ ।  गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनामा हमास समूहले केही संशोधनको माग गर्दै प्रतिक्रिया दिएको छ । हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा प्यालेस्टिनी कैदीहरू मुक्त गरिने प्रस्ताव राखेको बीबीसीले जनाएको छ । हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिक फिर्ता…