अबका युवा आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं, १६ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाले सूचना प्रविधि (आइटी) क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभयो । आज काठमाडौँमा कान्तिपुर सिटी कलेजमा आयोजित “केसीसी एक्जीविसन–२०२५” को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै आइटीमा युवा रोजगारको प्रशस्त सम्भावना रहेको समेत सुनाउनु…