काठमाडौं, २४ साउन । एएफसी महिला २० वर्षमुनिको एशियन कपमा पुग्न नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । हिजो भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट ६ अङ्क पुर्याएको छ । उत्तर कोरियाले पहिलो खेलमा साउदी…