काठमाडौं, २० कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ । अन्तिम खेलमा हिजो नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित…