एमाले विधान महाधिवेशनः सबै प्रतिवदेन सर्वसम्मतले पारित

काठमाडौं, २२ भदौ । ठमाडौं स् नेकपा एमालेको विधान महाधिवेशनले प्रस्तावित सबै प्रतिवेदनहरू पारित गरेको छ। ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले सबै प्रतिवेदन सर्वसम्मतले पास गरेको प्रचार प्रसार प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव…