कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ, भदौ २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज आइतबार बस्दै छ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा हुने तय गरिएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। पार्टी भित्रका ताजा राजनीतिक विषय, सरकार सञ्चालनमा कांग्रेसको भूमिका, संसद्मा प्रस्तुत विधेयक लगायतका विषयहरू बैठकको एजेण्डा…