स्वास्थ्यमन्त्रीमा सिफारिस डा. मिश्राको नियुक्ति रोकियो

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेकी डा. संगीता कौशल मिश्राको नियुक्ति अन्तिम समयमा रोकिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिश्राविरुद्धको छानबिन अन्तिम चरणमा पुगेको र चाँडै मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएपछि उनको नाम फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो। प्रधानमन्त्री कार्कीले आइतबार मिश्रासहित पाँच…