बादल लागे फाट्छ, साँझ अँध्यारो भए बिहान उज्यालो हुन्छ – अध्यक्ष ओली

भक्तपुर, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताउनुभएको छ । देश र जनतालाई माया गर्ने युवा पङ्क्ति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भक्तपुर स्थित गुण्डु निवासमा मंगलबार युवा सङ्घका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने उहाको भनाइ थियो । ‘हामी आफू अत्यन्तै…