काठमाडौँ, २ कात्तिक । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाउनुभएको छ । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् । उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण…