मलेसिया रोजगारीमा सिन्डिकेट प्रयास : प्रधानमन्त्रीले देखाइन् चासो

काठमाडौँ । मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास भएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् । प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि तोकिएको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले  बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो…