प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा उपस्थित नहुने

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री–सांसदबिचको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीमा राखिएको थियो ।तर, प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसदमा उपस्थित नहुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गरानुभएको छ । संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री अस्वस्थ भएकाले संसद् बैठकमा उपस्थित…