छत्रकोट-३ : लुम्छा – हर्दिनेटा सडक कालोपत्रे सम्पन्न।

छत्रकोट -३ : लुम्छा - हर्दिनेटा सडक कालोपत्रे सम्पन्न छत्रकोट-३, गुल्मीमा पर्ने करिब २ किलोमिटर लुम्छा -धरमपानी सडक कालोपत्रे सम्पन्न भएको छ। छत्रकोट-३ हुँदै ५ र ६ नंवर वडा लाई जोड्ने यो सडक छत्रकोट गाउँपालिकाको एक प्रमुख सडक हो। वयरपोखरा देखि हर्दिनेटा वडा कार्यालय सम्म गत वर्ष नै कालोपत्रे भईसकेको थियो,यो वर्ष संघिय समपूरक अनुदान…