राति धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा

काठमाडौं, १० असार ।  गएराति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बेलुकी अबेर झापा र पाँचथरमा बाढी आउनेगरी पानी परेको थियो । त्यसपछि कतै पनि ठूलो पानी नपरेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी…