काठमाडौँ, २१ असोज । असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको डाइभर्सन निर्माण सुरु गरिएको छ । काभ्रेको चौकीडाँडाबाट डाइभर्सनको काम सुरु गरिएको हो । अविरल वर्षाका कारण गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्ग बगाएपछि बनाइएको अस्थायी डाइभर्सन असोज १७ देखि १८ गते पुनः बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण…