कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

काठमाडौं, २६ कात्तिक । कतारमा रहेको नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई भीडभाड र हो–हल्ला नगर्न आग्रह गरेको छ । दूतावासले आज सूचना निकालेर दूतावास वरपर रहेका भवनका बासिन्दाले बारम्बार गुनासो गरेका भन्दै अनावश्यक भीडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने काम नगर्न भनेको हो ।राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला…