तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष समिति गठन

काठमाडौं, २१ असार । संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबिच आज भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । संसद्को…