सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर

काठमाडौं, २७ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर नियुक्त हुनुभएको छ । डेनिम एण्ड डेभिलले सन्दीपलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको हो । ब्राण्ड एम्बेसडर सम्बन्धस् सम्झौता पत्रमा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले हस्ताक्षर गर्नुभयो । सम्झौतापछि बोल्दै…