काठमाडौ, २६ साउन । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् । हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पद्मा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उहाँहरु अहिले त्रिभुवन विमानस्थलमा हुनुहुन्छ । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत…