काठमाडौं, ८ भदौ । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा। राणासँग भेट गर्नुभएको हो। मन्त्री डा। राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै उहाँहरूले आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता…