दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : महासचिव पोखरेल

काठमाडौँ, फागुन १८ ।  नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको लागि साझा जनप्रतिनिधिका रुपमा आफूले नेतृत्व गर्ने बताउनुभएको छ । नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा ‘रोड सो’ को आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै दाङको समृद्धिका लागि संकल्पपत्र तयार पारेर आफू निर्वाचनमा…