काठमाडौं, ४ फागुन । भारतको राजस्थानस्थित भिवाडीमा रहेको केमिकल कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान भिवाडीको खुसखेडा औद्योगिक क्षेत्रमा रहेको एक रासायनिक कारखानामा अचानक आगलागी हुँदा सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीको कारण अझै स्पष्ट छैन, तर कारखानामा भण्डारण गरिएका खतरनाक रसायनहरूका कारण आगो द्रुत…