सुनको मूल्य एकैदिन ५ हजार ४०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ चैत्र ।  बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसदिन प्रतितोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० पुगेको हो। बुधबार एक तोला सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यस्तै,…