राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्नुभएको छ ।आज बिहान ९ स् १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गर्नुभएको हो ।उहाँ सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: १८ कार्तिक २०८२, सोमबार  ०९ : २९  बजे