हेटौंडा, १ असोज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले आज उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन् ।
जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते उनले राजीनामा दिने घोषणा गरेका थिए । पाठक राप्रपाबाट सभामुख बनेका थिए ।
प्रतिक्रिया