काठमाडौं, २४ भदो । प्रदर्शनकारी सिंहदरबारभित्रै पसेका छन् । सुरक्षाकर्मीलाई तितरविरत पार्दै ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरेका हुन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले मन्त्रालयहरूमा छिरेर तोडफोड तथा आगजनी गरेका छन् ।
0
Shares
प्रतिक्रिया