काठमाडौं, २४ भदौ । नेपाली सेनाले मन्त्रिहरूलाई सुरक्षित स्थानमा सारेको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेर हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।
0
Shares

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १३ : ३३ बजे
प्रतिक्रिया