काठमाडौं, ३१ वैशाख । सभामुख डीपी अर्यालले पेरेलै बैठकको कामकारवाही अगाडि बढाएपछि विपक्षी दलहरुले बहिस्कार गरेका छन् ।अर्थमन्त्री स्वर्णिम वाग्ले अहिले रोष्ट्रमबाट नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।
21
Shares








प्रतिक्रिया