काठमाडौं, २४ चैत्र । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।
33
Shares

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार १३ : ५५ बजे
प्रतिक्रिया