काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो ।
15
Shares

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार २१ : ०५ बजे
प्रतिक्रिया