काठमाडौं, २९ पुस। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी निर्णयहरू सार्वजनिक गर्नुभएको हो। १९ वटा निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।
यस्ता छन् निर्णयहरू










प्रतिक्रिया