प्रहरीबाट लुटिएको अश्रृग्याससहित एक जना पक्राउ

काठमाडौं, २० कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको अश्रृग्याससहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनकुनेमा डेरा गरी बस्दै आएका जीवन चलाउने रहेका छन् ।

३ थान हतियारसहित बुधबार पक्राउ परेका पठाओ चालक शिवराज धमलाको बयानका आधारमा प्रहरीले उनलाई अश्रृग्याससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार  १६ : ३५  बजे