‘समृद्ध नेपाल सुखी नेपाली’का लागि प्रविधिमा जोड दिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

झापा, २४ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधि क्षेत्रमा भएका विकासलाई आत्मसात गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बिर्तामोडमा रहेको…