सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्ष २०८३र८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्को संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यो जानकारी दिनुभएको हो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  २० : २७  बजे